२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हान चङबीच भेटवार्ता

१७ भाद्र २०८२, मंगलवार १८:१९

काठमाडौँ | चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ बीच आज बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा दुई देशबीचको आपसी हित र सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा चिनियाँ पक्षले दुई देशलाई नै लाभ हुने आयोजनाहरू अघि बढाउने प्रस्ताव गरेको थियो। प्रधानमन्त्री ओलीले उच्चस्तरीय भेटवार्ताको अवसर दिएकोमा चीन सरकारप्रति आभार व्यक्त गर्दै शाङ्घाई सहयोग सङ्गठन (एससीओ) बैठक उपलब्धिमूलक भएको बताए। नेपाली प्रतिनिधिमण्डलले ‘एक चीन नीति’ प्रति नेपालको स्पष्ट अडान दोहोर्याउँदै आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्यो। आजै उपराष्टपति हान चङले प्रधानमन्त्री ओली र उनको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए।

प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलनमा सहभागी भई आजै थियानजिन सहरबाट बेइजिङ पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव