२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको बर्दिबास नगरपालिकाको ताजा मत परिणाम हेर्नुहोस्

२०७४, ३ आश्विन मंगलवार ०२:४३

असोज ३, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिकाको ताजा मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ |  बर्दिबास नगरपालिकामा मेयर पदमा कांग्रेसका उम्मेदवारले ३५० मत पाएका छन् भने उपमेयरका उम्मेदवारले २५७ मत पाएका छन् | 

त्यस्तै यहाँ कांग्रेसलाई एमालेले पछ्याईरहेको छ | एमालेका मेयर उम्मेदवारले १८८ मत पाएका छन् भने उपमेयरले २४० मत पाएका छन् | त्यस्तै तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले मेयर पदमामा १५२ मत पाएको छ उपमेयरमा १८३ मत प्राप्त गरेको छ |  

यसै क्रममा अहिलेसम्मको ताजा मत परिणाम अनुसार ५ स्थानमा कांग्रेस, २/२ स्थानमा एमाले र माओवादीले अग्रता लिएका छन् । 

अहिलेसम्म कहाँ कसको अग्रता ? 

कांग्रेस 

बर्दिबास नगरपालिका (महोत्तरी)

परोहा नगरपालिका (रौतहट) 

औरही गाउँपालिका (धनुषा) 

कल्याणपुर नगरपालिका (सिरहा) 

भंगाहा नगरपालिका (महोत्तरी)

बारागढी गाउँपालिका (बारा) 

क्षिरेश्वरनाथ नगरपालिका (धनुषा) 

लाहान नगरपालिका (सिरहा)

एमाले 

ठोरी गाउँपालिका (पर्सा)

मिथिला नगरपालिका (धनुषा) 

सप्तकोशी नगरपालिका 

माओवादी केन्द्र 

गणेशमान चारनाथ नगरपालिका (धनुषा) 

देवताल नगरपालिका (बारा)

फोरम नेपाल 

लक्ष्मीपुर पतारी गाउँपालिका (सिरहा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने