असोज ३, सर्लाही । मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा कांग्रेस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो ।