Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस पहिलो, माओवादी दोश्रो, संघीय फोरम तेश्रो (पछिल्लो अपडेट हेर्नुहोस)

२०७४, ६ आश्विन शुक्रबार ०७:५७

असोज ६, काठमाडौँ | तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ५९ वटा स्थानीय तहको मतगणना सम्पन्न भएर नतिजा समेत प्राप्त भईसकेको अवस्था छ । 

यसैबीच पछिल्लो स्थितिलाई हेर्दा को कति स्थानमा बिजयी भए र कहाँ कसको अग्रता छ भन्ने तल हेर्नुहोस् 

१. नेपाली कांग्रेस – २० (बिजयी), अग्रता २० स्थान 

२. माओवादी केन्द्र – ११ (बिजयी), अग्रता ७ स्थानपछिल्लो अपडेट 

३. समाजवादी फोरम – १० (बिजयी), अग्रता १० स्थान 

४. राजपा – ९ (बिजयी), अग्रता १७ स्थान 

५. नेकपा एमाले – ७ (बिजयी), अग्रता ९ स्थान 

६. लोकतान्त्रिक फोरम/अन्य – २ (बिजयी), ३ स्थानमा अग्रता 

पछिल्लो मत परिणाम अपडेट 

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस १३, नेकपा (माओवादी केन्द्र) ८, राष्ट्रिय जनता दल नेपाल ६, नेकपा (एमाले) ५, संघीय समाजवादी फोरम नेपाल ५, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दलका एकजना उम्मेदवार विजयी भएको जनाकारिआएको थियो । तर पछिल्लो समय निरन्तर मतगणना सम्पन्न भई सिंगो स्थानीय तहको नतिजा आउने क्रम बढेको छ । तर बिरगंज महानगर तथा उपमहानगरको नतिजा भने अझै केहि दिन लाग्ने सम्भावना छ । 

नेपाली कांग्रेसबाट बिजयी उम्मेदवारहरु (१८)

१. रामचन्द्र चाैधरी (मेयर) चन्द्रपुर नगरपालिका (रौतहट) ९७८०

२. विनोद कुमार यादव (मेयर) बलवा नगरपालिका (महोत्तरी) ३६६१

३. लोकनारायण यादव  (मेयर) पर्सागढी नगरपालिका (पर्सा) ३९६५

४. सुनिलकुमार यादव (मेयर) अाैरही नगरपालिका (महोत्तरी) ३१५९

५. श्यामप्रसाद यादव (मेयर) गढीमाई नगरपालिका (रौतहट) ५४५७

६. योगेन्द्र पजियार (मेयर) क्षिरेश्वरनाथ नगरपालिका (धनुषा) ५८९९

७. सैलेन्द्रकुमार यादव (मेयर) लोहारपट्टी नगरपालिका (महोत्तरी) ४५२३

८. सियाराम राय (मेयर) हरिपुर्वा नगरपालिका (सर्लाही) ३७५३

९. भुवनेश्वर धामी (प्रमुख) करैयामार्इ गाउँपालिका (बारा) ३२२९

१० बद्री नारायण सिंह (प्रमुख) धनाैजी गाउँपालिका (धनुषा) २४२०

११. अब्दुल वारिक शेष (प्रमुख)जनकनन्दिनी गाउँपालिका (धनुषा) २७१७

१२ ब्रहम देव यादव (प्रमुख) अाैरही गाउँपालिका (धनुषा) २५६९

१३. कृष्णप्रसाद बर्मा (मेयर) रामनगर गाउँपालिका (सर्लाही) ३९८३

१४. परमानन्द यादव (प्रमुख) बेल्ही चपेना गाउँपालिका (सप्तरी) ३५४५

१५. शेष वकिल नेपाली कांग्रेस(मेयर) परोहा नगरपालिका (रौतहट) ६३३०

१६. रामआश्रे साह (प्रमुख) धनकौल गाउँपालिका (सर्लाही) ४५२१

१७. निलाम्बर यादव (प्रमुख)  विष्णुपुर गाउँपालिका (सप्तरी) २१५५

१८. विश्वमोहन यादव (प्रमुख) नवराजपुर गाउँपालिका (सिराहा) २३८३

नेकपा एमालेबाट बिजयी उम्मेदवारहरू (९)

१. अनिलकुमार यादव (मेयर) मिथिला बिहारी नगरपालिका (धनुषा) ३२४२

२. केदार यादव (प्रमुख) सखुवा नन्कारकट्टी गाउँपालिका (सिराहा) ३१५५

३. रामशरण यादव (प्रमुख) नरहरा गाउँपालिका (सिराहा) १६५६

४. मनोजकुमार यादव (प्रमुख) मुखियापट्टी मुसहरनिया गाउँपालिका (धनुषा) ३५४०

५. हरिनारायण चाैधरी (प्रमुख) पटेर्वा सुगाैली गाउँपालिका (पर्सा) २९५७

६. डम्बर बहादुर राउत क्षेत्री (प्रमुख) बाटेश्वर गाउँपालिका (धनुषा) २३७७

७. उत्तमकुमार गाैतम (मेयर) सप्तकोसी नगरपालिका (सप्तरी) ३०३९

नेकपा माओवादी केन्द्रबाट बिजयी उम्मेदवारहरु (१२) 

१. हरिनारायण चौधरी (मेयर) धनगढी नगरपालिका (सिराहा) ५६८३

२. मनोज कुमार न (प्रमुख) छिपहरमार्इ गाउँपालिका (पर्सा) २८५१

३. अशोक कुमार मंडल (मेयर) रामगोपालपुर नगरपालिका (महोत्तरी) २९४४

४. श्रीप्रसाद मुखिया विन (प्रमुख) यमुनामाई गाउँपालिका (रौतहट) २१७९

५. श्रवणकुमार यादव (मेयर) मिर्चैया नगरपालिका (सिराहा) ४७३६

६. फारूक शेख (प्रमुख) साम्सी गाउँपालिका (महोत्तरी) २३२८

७. शिभनाथ महतो (मेयर) गाैशाला नगरपालिका (महोत्तरी) ५९४४

८. सिद्धार्थ यादव (प्रमुख) अाैरही गाउँपालिका (सिराहा) २६५८

९. अशोककुमार यादव (प्रमुख) अर्नमा गाउँपालिका (सिराहा) २४३६

१०. रीना कुमारी साह (मेयर) मौलापुर नगरपालिका (रौतहट) ३९१२

११. पदम लाल श्रेष्ठ (प्रमुख) ठोरी गाउँपालिका (पर्सा) २८०२

१२. गंगा पासवान (मेयर) कर्जन्हा नगरपालिका (सिराहा) ४३०९

राष्ट्रिय जनता पार्टी (राजपा) बिजयी उम्मेदवारहरू -९ 

१. हरिनारायण प्रसाद साह कानु (प्रमुख) परवानीपुर गाउँपालिका (बारा) २६७७

२. हरिप्रसाद मण्डल (मेयर) मटिहानी नगरपालिका (महोत्तरी) ३४०३

३. हरेराम यादव (प्रमुख) रूपनी गाउँपालिका (सप्तरी) ४०६८

४. बिनोद साह राष्ट्रिय (प्रमुख) ब्रह्मपुरी गाउँपालिका (सर्लाही) ४२३५

५. सुनिलकमार राय (प्रमुख) महोत्तरी गाउँपालिका (महोत्तरी) २७५१

६. रामप्रसाद राय (प्रमुख) कौडेना गाउँपालिका (सर्लाही) ३५४२

७. चन्दन सिंह (प्रमुख) देवताल गाउँपालिका (बारा) २३३०

८. शिवनारायण साह (मेयर) डाकनेश्वरी नगरपालिका (सप्तरी) ३८८०

९. राम ज्ञान मण्डल (मेयर) हंशपुर नगरपालिका (धनुषा) ३३२०

संघीय समाजवादी फोरमबाट बिजयी उम्मेदवारहरु – ९ 

१. बिन्देश्वर यादव (प्रमुख) लक्ष्मीनिया गाउँपालिका (धनुषा) ३५०४

२. रामबाबु यादव  (मेयर) गणेशमान चारनाथ नगरपालिका (धनुषा)

३. हेमन्त बहरखेर (प्रमुख) तिरूहुत गाउँपालिका (सप्तरी) २९४२

४. धर्मेन्द्र प्रसाद पटेल (मेयर) देवाही-गोनाही नगरपालिका (रौतहट) ३२५५

५. राजकुमार यादव (प्रमुख) सोनमा गाउँपालिका (महोत्तरी) ४१२९

६. श्रिलाल साह कानु (प्रमुख) बिन्दबासिनी गाउँपालिका (पर्सा) २६११

७. किशुन देव राय (प्रमुख) पर्सा गाउँपालिका (सर्लाही) २३१६

८. बेचनप्रसाद यादव (प्रमुख) भगवानपुर गाउँपालिका (सिराहा) २०५८

९. जागेश्वर यादव (प्रमुख) विष्णुपुर गाउँपालिका (सिराहा) १९४०

फोरम लोकतान्त्रिकबाट बिजयी उम्मेदवारहरु – २

१. सन्तोष कुमार मेहता (मेयर) इशनाथ नगरपालिका (रौतहट) ५७८५
२. जवाहर लाल यादव (प्रमुख) बिष्णु गाउँपालिका (सर्लाही) १९४६

नेपाली जनतादलबाट बिजयी उम्मेदवार – १

१. नथुनी कुशवाह (प्रमुख) कालिका गाउँपालिका (पर्सा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै