2026-07-03 09:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ स्थान जितिसकेको माओवादीको सम्भावना अझै १० स्थानमा

असोज ७, काठमाडौँ | प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा अहिलेसम्म दोश्रो स्थानमा रहेको माओवादी केन्द्र अब ५ स्थानमा मात्र अग्र स्थानमा रहंदा बिभिन्न अड्कलबाजी भएका छन् | 

संघिय फोरम र राजपा पनि संगसंगै उसलाई पछ्याई रहंदा र अन्तिम मत परिणाम धमाधम सार्वजनिक हुँदा हामीले माओवादी अग्रतामा आइनसकेको र अन्य दलसँग दोश्रो स्थानमा रही टक्कर गरिरहेको स्थानहरु तल सार्वजनिक गरेका छौं | 

माओवादी हालसम्म अग्रतामा रहेका ५ स्थानहरु: 

१. बर्दिबास नगरपालिका (महोत्तरी) – ५०५ मतले अग्रता (एमालेभन्दा)

२. सबैला नगरपालिका (धनुषा) – ३१४ मतले अग्रता (एमालेभन्दा)

३. हरीपुर नगरपालिका (सर्लाही) – २४० मतले अग्रता (एमालेभन्दा)

४. कटहरिया नगरपालिका (रौतहट) – ३०० मतले अग्रता (संघिय फोरमभन्दा)

५. बरहथवा नगरपालिका (सर्लाही) – ७४६ मतले अग्रता  (संघिय फोरमभन्दा)

माओवादीले अझै अग्रता ल्याउनसक्ने स्थानहरु:- 

१. हरिवन नगरपालिका (सर्लाही) – माओवादीभन्दा एमाले ११४ मतले अगाडी 

२. इश्वरपुर नगरपालिका (सर्लाही) – माओवादीभन्दा एमाले ६४९ मतले अगाडी 

३. पिपरा गाउँपालिका (महोत्तरी) – राजपाभन्दा ३१० मत र एमालेभन्दा १८६ मतले पछाडी 

४. चन्द्रनगर गाउँपालिका (सर्लाही) – राजपाभन्दा ५४० मतले पछाडी 

५. जगरनाथपुर गाउँपालिका (पर्सा) – संघिय समाजवादी फोरमभन्दा १५३ मतले पछाडी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो