९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीभित्रको एकता बलियो बनाउनुपर्छ: सुजाता

१९ आश्विन २०७४, बिहीबार ०९:०२

असोज १९, काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले गठबन्धनका विरुद्ध गठबन्धनले मुलुकलाई फाइदा नपुग्ने बताउनुभएको छ । 

वाम गठबन्धन भएपछि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउने तयारीमा रहेको काँग्रेसले गठबन्धनमा लाग्नेभन्दा पनि पार्टीभित्रको एकता बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । 

मण्डिखाटारस्थित निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले भन्नुभयो, “काँग्रेसले ‘लेफ्टिस्ट’ वा ‘राइटिस्ट’ कुनै गठबन्धन बनाउनुहुँदैन बरु दुवैलाई डो¥याएर हिँड्नुपर्छ ।” 

उहाँले काँग्रेस बृहत् पार्टी भएकाले कम्युनिस्टहरु मिलेर के गर्छन् भन्ने चिन्ताभन्दा पनि काँग्रेसले कसरी मुलुकलाई एकता र सहमतिका साथ अघि बढाउने भन्नेतर्फ ध्यान दिन जरुरी छ भन्नुभयो । 

नेत्री कोइरालाले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध समदूरीमा राख्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो