२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रतिनिधिसभाका लागि बैतडीबाट भट्ट र भण्डारी सिफारिस

२०७४, १९ आश्विन बिहीबार १४:०७

नरी बडु/असोज १९, बैतडी । नेकपा एमाले जिल्ला कमिटी बैतडीले आगामि मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पुर्व जिल्ला विकास समिती सभापति प्रमानन्द भट्ट र पुर्व अर्थ राज्यमन्त्रि दामोदर भण्डारीलाई सिफारिस गरेको छ ।


पार्टी कार्यालय मालिकाडाँडा, बैतडीमा बिहिबार बसेको जिल्ला कमिटीको बैठले भट्ट र भण्डारी लगायत महिलाबाट पदमा खत्रीलाई पनि प्रतिनिधिसभाका लागि रिफारिस गरेको छ । 

प्रतिनिधिसभाको समानुपातिकका लागि पुर्व सांसद पुरनसिह दयाल, माया भट्ट र जयानन्द जोशीलाई सिफारिस गरेको छ ।

यस्तै प्रदेशको लागि क्षेत्र नं. १ का लागि पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाललाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेशको क्षेत्र नं. २ बाट भने लिलाधर भट्ट, माहादेव भट्ट र शुसीला सिंहलाई सिफारिस गरीएको छ । 

यस्तै क्षेत्र नं. २ को समानुपातीकमा  जानकी अवस्थी, धाना धामी, प्रेम लोहार, लालसिंह काकीं, राजुराम भुल, पार्वती भट्ट, केशव पन्त र चन्द्रावती लोहार सिफारिस गरेको एमाले पार्टी कार्यालय, मालिकाडाँडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश