शुक्रबार काठमाडौंमा एमाले‍का अध्यक्ष केपी ओलीले सिलवाललार्इ टीका र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शुक्रबार काठमाडौंमा एमाले‍का अध्यक्ष केपी ओलीले सिलवाललार्इ टीका र"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले प्रवेश गरे पूर्व डीआईजी नवराज सिलवाल

२० आश्विन २०७४, शुक्रबार ०८:४३

असोज २०, काठमाडौं ।नेपाल प्रहरीको पूर्व डीआईजी नवराज सिलवाल एमाले प्रवेश गरेका छन् । 


शुक्रबार काठमाडौंमा एमाले‍का अध्यक्ष केपी ओलीले सिलवाललार्इ टीका र खादा लगाएर स्वागत गरे ।  पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी ओलीकै गाडीमा आएका थिए । डीआइजीबाट राजीनामा दिएका सिलवालको राजनीतिक यात्रा अब औपचारिक रुपमा सुरु भएको छ ।

डीआईजी सिलवालले पदबाट दिएको राजीनामा भने अझै स्वीकृत भएको छैन । नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाल सरकारले वरियताक्रममा उनी पछि रहेका जयबहादुर चन्दलार्इ महानिरीक्षक बनाएपछि सर्वोच्च अदालत पुगेका थिए ।

कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले चन्दको ठाउँमा प्रकाश अर्याललार्इ प्रहरी महानिरीक्षक बनाएपछि उनी फेरि अदालत पुगेका थिए। तर, सर्वोच्चले सरकारी निर्णयलार्इ सदर गर्दै उनको मुद्दा खारेज गरिदिएपछि सिलवालले डीआईजी पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा