२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा कांग्रेसले टुङ्गगायो प्रदेश तथा संघका उम्मेदवार

२०७४, २० आश्विन शुक्रबार ११:३९

नन्द बहादुर रोकाया/असोज २०, मुगु । आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी नेपाली काग्रेस मुगुले उम्मेद्धवारहरुको अन्तिम टुङ्गो लगाएको छ । 


लामो समययता बार्ता र छलफल जारी राखेको काग्रेसले बिहिबार साझँ सर्व सम्मत उम्मेद्धवारहरुको नामावलीको अन्तिम टुङ्गो लगाएको हो । पार्टिका उपसभापति खगेन्द्र बहादुर मल्लका अनुसार मुगु नेपाली काग्र्रेसबाट प्रतिनिधी सभा अथवा संघको निर्वाचनका लागी भुपु शिक्षा राज्य मन्त्रि हस्तबहादुर मल्लको नामावली टुगों लागेको छन ।

यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको मुगुको १ नम्बर क्षेत्रबाट प्रदेश सभाका लागी नेपाल बिद्यार्थी संघ मुगुका पुर्व सभापति तथा काग्रेस महासमिती सदस्य तिलक बहादुर मल्ललाई उम्मेद्धवार बनाईएको छ भने निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टिका सभापति खड्क बहादुर शाहीलाई प्रदेश सभाका लागी लागी उम्मेद्धवार तोकिएको छ । समानुपातिक तर्फ प्रदेशामा एकल उम्मेद्धवारका रुपमा पार्टिका पुर्व सभापति ऐेन बहादुर शाहीलाई तोकिएको छ । 

संघमा समानुपातिक तर्फ पार्टीका पुर्व पार्टि सभापति पदम बहादुर रावललाई र दुर्गम क्षेत्र, महिला र जनजातीको प्रतिनिधित्व स्वरुप पाल्जुम लामालाई उम्मेद्धवार तोकिएको उप– सभापति खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभएको छ । यसै बिच माओवादी केन्द्रले यस अघि उम्मेदारको टुङ्गो लगाईसकेको छ भने नेकपा एमाले उम्मेदार टुङ्गो लगाउन छलफल  गदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से