पर्वत । नयाँ शक्ति नेपाल पर्वतले प्रदेश सभा र प्रतिनिधिसभाको लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नयाँ शक्तिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ्ग र मोदी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । नयाँ शक्ति नेपाल पर्वतले प्रदेश सभा र प्रतिनिधिसभाको लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नयाँ शक्तिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ्ग र मोदी"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँशक्ति पार्टी पर्वतद्धारा संघ र प्रदेशका लागि उम्मेदवार तय

२१ आश्विन २०७४, शनिबार ०३:४३


पर्वत । नयाँ शक्ति नेपाल पर्वतले प्रदेश सभा र प्रतिनिधिसभाको लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नयाँ शक्तिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ्ग र मोदी–२ यामबहादुर चोचाङ्गी र कुश्मा नगरपालिका ११ का सुनिल पौडेललाई छनौट गरेको छ भने समानुपातीक तर्फ मोदी ६ का देविकुमारी क्षेत्रीलाई सिफारीस गरेको छ ।

त्यस्तै प्रदेशसभाका लागि पर्वतको क्षेत्र क बाट प्रत्यक्ष तर्फ कुश्मा नगरपालिका १२ का बिनोद सुवेदी र मोदी गाउँपालिकमा ६ का महेन्द्रजंग लामिछाने र समानुपातीकमा मोदी ६ कै रामकुमारी तामाङलाई छनौट गरेको हो ।

त्यस्तै पर्वतको क्षेत्र ख बाट फलेवास नगरपालिका २ का ओमबहादुर भण्डारी र फलेवास नगरपालिका–८ का निलबुमार रिजाललाई छनौट गरेको छ भने क्षेत्र ख बाट सामानुपातीकमा फलेवास–२ की कमला सापकोटालाई छनौट गरेको नयाँ शक्ति पार्टी पर्वतका संयोजक महेन्द्रजंग लामिछानेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा