२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एमाले बझाङले सिफारिस गर्यो प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार

२०७४, २१ आश्विन शनिबार ०३:५२

सम्राट सिंह/बझाङ २१, असोज । नेकपा एमाले बझाङले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस गरेको छ । 

एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रिय सदस्य भैरव सिंह र पूर्व बनमन्त्री भानुभक्त जोशीको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ भने सामानुपातिकतर्फ लाल बहादुर रावल, मान प्रसाद खत्री,बिना केसी र कलक विकको नाम सिफारिस गरेको छ ।

प्रदेश सभाका लागि क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष दिल बहादुर सिंह र पूर्व अध्यक्ष अर्जुन बहादुर थापाको नाम सिफारिस गरेको छ भने समानुपातीकतर्फ निल गगन बहादुर सिंह, प्रयाग राज जोशी, दमन भण्डारी, राधा बिष्ट,पार्वती जोशी र देवकी जोशीको नाम सिफारिस गरेको छ । 

यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ बिरेन्द्र भण्डारी,दिल बहादुर भण्डारी र प्रकाश रोकायाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ तारा बोहरा, अतित ओड, भागरती सिंह, गौरीप्रसाद सोती, धनादेवि कुँबर र नरदेव बढुको नाम सिफारिस गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश