२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालमेलको सहमतीलाई अक्षरशः पालना गर्ने एमालेको निर्णय

२०७४, २१ आश्विन शनिबार ११:०९

असोज २१, काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्र र नयाँ शक्तिसँग गत भएको चुनावी तालमेलको सहमतिलाई अक्षरशः पालना गर्ने निर्णय गरेको छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज बसेको सो पार्टीको स्थायी समिति बैठकले चुनावी तालमेल तथा पार्टी एकताका लागि भएका सहमति अक्षरशःपालना गर्ने निर्णय गर्दै पार्टी एकता संयोजन समिति, साझा घोषणा पत्र मस्यौदा कार्यदल र दलहरुबीच निर्वाचन क्षेत्र बाँडफाँड कार्यदललाई छिटो भन्दा छिटो काम सक्न निर्देशन दिएको पार्टी सचिव योगेश भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिए ।

२०७० सालमा भएको संविधान सभा र स्थानीय तह निर्वाचनको नतिजालाई आधार मानेर एमालेले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश