२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता हुँदै

२०७४, २३ आश्विन सोमबार ०८:१९

असोज २३, काठमाडौं । नेपाली कांग्रेस र  विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर एकीकरणको घोषणा गर्ने तयारी भएको वालुवाटार निकट स्रोतले बताएको छ । 

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने गरी  कांग्रेसले लोकतान्त्रिक फोरमसहितका ६ दलसँग छलफल अघि बढाइरहेको बेला गच्छदार पार्टी एकता गर्न नै सहमत भएका हुन् । 

विभिन्न चरणमा कांग्रेस र गच्छदारबीच भएको छलफलबाट एकता गर्ने समझदारी भएको बताइएको छ । गच्छदार २०६४ सालमा सम्पन्न स‌विधान सभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोमर प्रवेश गरेका थिए । पार्टी छोडेको करिव दश बर्षपछि उनी कांग्रेसमै फर्किन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से