काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।


माओवादी केन्द्रले साथ छाड्दा सरकार अल्पमतमा पर्न गई निर्वाचन नै धरापमा पर्नसक्ने ठहर गर्दै कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रिय कार्यसम्पादन समि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।


माओवादी केन्द्रले साथ छाड्दा सरकार अल्पमतमा पर्न गई निर्वाचन नै धरापमा पर्नसक्ने ठहर गर्दै कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रिय कार्यसम्पादन समि"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मिल्यो कुरा राप्रपा र कांग्रेस को ! अब छिट्टै वाम गठबन्धन लाई टक्कर दिने तयारी

२३ आश्विन २०७४, सोमबार १०:०८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।


माओवादी केन्द्रले साथ छाड्दा सरकार अल्पमतमा पर्न गई निर्वाचन नै धरापमा पर्नसक्ने ठहर गर्दै कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित वर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।


बैठकले सरकारलाई समर्थन दिने निर्णय आज नै संसद सचिवालय र कांग्रेसलाई जानकारी दिने निर्णय समेत गरेको छ ।


बैठकपछि राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सत्ता साझेदार दल नेकपा (माओवादी) केन्द्रले प्रमुख प्रतिपक्ष दल एमालेसंग पार्टी एकता र चुनावमा सहकार्य गर्ने निर्णय गरे पश्चात सरकार अल्पमतमा पर्न सक्ने, राजनीतिक अस्थिरता खडा हुने तथा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नै धरापमा पर्न सक्ने संभावनालाई दृष्टिगत गर्दै चुनावको सुनिश्चताको निमित्त राप्रपाले देउवा सरकारलाई समर्थन दिने निर्णय गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो