काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले नेपाली कांग्रेस जनताको बिचमा जान डराएकाले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।


नेपाली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले नेपाली कांग्रेस जनताको बिचमा जान डराएकाले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।


नेपाली "/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिम रावलले लगाएको आरोप सुनेर देउवाको बालुवाटार र कांग्रेसमा आक्रोश

२०७४, २४ आश्विन मंगलवार ०४:३५

असोज २४, काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले नेपाली कांग्रेस जनताको बिचमा जान डराएकाले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै रावलले चुनाव हार्ने डरले कांग्रेसले चुनाव सार्न खोजेको बताए । वाम गठबन्धनका कारण चुनाव गर्न कुनै समस्या नभएको जिकिर गरे । एउटै सिद्धान्त भएका दलहरु मिल्न खोज्दा लोकतन्त्रमा खतरा भयो भन्दै अनावश्यक आरोप लगाउनु कुतर्क र हास्यास्पद भएको रावलको भनाई छ ।

स्थानीय चुनाव पनि सरकारमा रहेका राजनीतिक दलहरु नै फरक फरक किसिमले चुनाव लडेको र सत्ता पक्षीय दलहरु एक अर्कासँग प्रतिस्पर्धा गरेको उदाहरण दिदै रावलले वाम गठबन्धनले चुनावलाई कुनै प्रभाव नपर्ने बताए ।

पार्टी एकता गरेर अगाडि बढ्दा कसैलाई टाउको दुख्नु नपर्ने रावलले बताए । नेपाललाई कमजोर पार्न चाहनेले वाम गठबन्धनको गलत व्याख्या गरेको आरोप रावलले लगाए । नेपाली कांग्रेसलाई देशको स्वाधिनता र लोकतन्त्रप्रति विश्वास नभएको रावलको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने