काठमाडौं १ बाट चुनाव लड्न लागेका मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहको सामना गर्नेछन् । त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने भएका छन् । थापाले एमाले महासचिव ईश्वर पोखरेलको सामना गर्नुपर्नेछ ।


यसअघि काठमाडौं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं १ बाट चुनाव लड्न लागेका मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहको सामना गर्नेछन् । त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने भएका छन् । थापाले एमाले महासचिव ईश्वर पोखरेलको सामना गर्नुपर्नेछ ।


यसअघि काठमाडौं"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशमन सिंह लाई रविन्द्र मिश्र को टक्कर ! पर्ने भयो खतरनाक भिडन्त

२०७४, २४ आश्विन मंगलवार ०५:५८

असोज २४, काठमाडौँ  । काठमाडौं १ बाट चुनाव लड्न लागेका मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहको सामना गर्नेछन् ।

त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने भएका छन् । थापाले एमाले महासचिव ईश्वर पोखरेलको सामना गर्नुपर्नेछ । यसअघि काठमाडौं ५ बाट जित्दै आएका कांग्रेस नेता नरहरी आचार्य भने यसपटक सो क्षेत्रबाट उम्मेदवार नबन्ने भएका छन् ।

विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौंका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरिएको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा सुबुना बस्नेत उम्मेद्वार बन्ने भएकी छिन् । त्यस्तै ७ नम्बरमा अनुपा श्रेष्ठ, ८ मा पुकार बम र ९ नम्बर निर्वाचन क्षेत्रमा मिलन पाण्डेलार्इ उम्मेदवार बनाउने विवेकशील साझा पार्टीले घोषणा गरेको छ ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेर दोस्रो र तेस्रो स्थान पाएका रञ्जु दर्शना र किशोर थापा भने प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने छैनन् । थापा प्रदेशसभाको उम्मेदवार बन्ने सम्भावना छ । रञ्जु दर्शना भने उमेरका कारण प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवार बन्न पाउने छैनन् ।

कानुन अनुसार सांसदको उम्मेदवार हुन २५ वर्ष पुगेको हुनुपर्छ । रञ्जु दर्शना २५ वर्ष पुगेकी छैनन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने