संसारमा जति पनि महान नेताहरु भए ती सबैमा जनतालाई प्रभाव पर्ने कला थिए | प्रभाव दुई तरिकाले पर्न सकिन्छ – बोलेर कि लेखेर | अधिकंश महान नेताहरुमा  दुई मध्ये एक गुण त पाक्कै  थियो | बोलेर तत्कालै मान्छेलाई प्रभवित पार्न सकिन्छ भने लेखेको कुराले लामो स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संसारमा जति पनि महान नेताहरु भए ती सबैमा जनतालाई प्रभाव पर्ने कला थिए | प्रभाव दुई तरिकाले पर्न सकिन्छ – बोलेर कि लेखेर | अधिकंश महान नेताहरुमा  दुई मध्ये एक गुण त पाक्कै  थियो | बोलेर तत्कालै मान्छेलाई प्रभवित पार्न सकिन्छ भने लेखेको कुराले लामो स"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यस्तो भिडियो अन्तरवार्ता जसले मदन भण्डारी लाइ सम्झाउँछ ! अनेक रहश्य खुलाउँछ (भिडियो सहीत)

२५ आश्विन २०७४, बुधबार ०२:२३

संसारमा जति पनि महान नेताहरु भए ती सबैमा जनतालाई प्रभाव पर्ने कला थिए | प्रभाव दुई तरिकाले पर्न सकिन्छ – बोलेर कि लेखेर | अधिकंश महान नेताहरुमा  दुई मध्ये एक गुण त पाक्कै  थियो | बोलेर तत्कालै मान्छेलाई प्रभवित पार्न सकिन्छ भने लेखेको कुराले लामो समयसम्म प्रभव रहिरहन्छ |

नेपाली राजनितीलाई नजिक बाट नियालेर हेर्ने  हो भने राम्रो भाषण कला भएका नेताहरु निकै प्रभवशाली रहेको हामी देख्न सक्छौ | स्वर्गिय नेता मदन भण्डारी, अहिलेका यूवा नेता गगन थापा, मकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ऐमालेका अध्यक्ष केपी ओली लागयतका नेताहरु राम्रो वाक पटुता भएको नेताको रुपमा गनिन्छन् | यी नेताहरुले के कति राम्रो कम गरे त्यसको छुट्टै बिश्लेशण होला तर आफ्नो अगाडीमा भएको स्रोतालाई भाषण तोकेर उफार्नमा यी नेताहरुले महारथ हासिल गरेका नै छन् |

भाषण कलाकै कुरा गर्ने हो भने  नेकपा मालेका यूवा नेता पुण्य गौतम  पनि प्रखर वक्ताको रुपाम चिनिन्छन् | सानो पार्टीको प्रभावशाली नेता भएतापनि  पार्टी सरकारमा खासै सहभागी नहुने भएकोले पुण्यको नाम भने अरु ठुला पार्टीको नेताहरु जस्तो चर्चा  हुदैन  | भर्खर मात्र एक अनलाइन टिभीलाई दिएको अन्तर्वार्तामा नेता एवं राजनीतिक विश्लेषक पुण्य गौतमले नेपालको  पछिल्लो राजनीतिक अवस्था र आउने मंसिरको चुनावको बरेमा आफ्ना कुराहरु दमदार तरिकाले राखेका छन् |

तीनछक्क पर्ने नेता पुण्य गौतमको अन्तर्वार्ता हेर्नुस् :-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो