२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति विज्ञान प्रयोगशालाको उद्घाटन गर्न जुम्ला आउँदै

२०७४, २५ आश्विन बुधबार ०४:३०

नन्दराम जैशी/असोज २५, जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला आउनु हुने भएको छ । 

चन्नदननाथ नमुना माध्यमिक विद्यालयमा नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला आउन लाग्नु भएको हो । भण्डारी बिहान साँढे १० बजे जुम्ला आईपुग्नुहुने कार्यक्रम छ । 

जुम्लामा उहाँले चन्दननाथ भैरबनाथ मन्दिरमा पुजाआजा सहित प्रयोगशालाको उद्घाटन गर्ने कार्यतालिका रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्लाको कृषि सम्भावना तथा चुनौतीका बारे अन्तरक्रिया कार्यक्रममापनि सहभागि हुने कार्यतालिका छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले बताउनुभयो । 

राष्ट्रपति जुम्ला आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से