काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमाथि हस्तक्षेपबारे सनसनीपूर्ण खुलासा गरेकी छन् ।
आफ्नो एक अन्तर्वार्तामा उनले आफूनिकट वकिलमार्फत मुद्दा प्रभावित पार्ने, शेटिंग मिलाउने गरेको भन्दै न्यायमाथिको निस्पक्षतामा ह्रास आएको संकेत गरिन् ।
हेर्नुस् भिडियोः