२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पुराना सांसद फेरौ एक पटक नेत्र दाइलाई हेरौ भन्दै माओवादी समर्थकले थाले नेत्र अधिकार जिताउ अभियान (भि

२०७४, २८ आश्विन शनिबार ११:०९

पर्वत । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारी हिमाललाई प्रतिनिधिसभाको चुनावमा जिताउ भन्दै माओवादी समर्थकले सामाजिक संजालमा अभियान चलाउन थालेका छन् ।
माओवादी केन्द्र पर्वतले प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस गरेपछि उनको प्रचारप्रसारमा माओवादी समर्थक लागेका हुन् ।


जिल्लामा लगातार विजयी भएका सांसदहरुले पनि जिल्लाको विकासमा खासै चाँसो नदिएको ती युवाहरुले बताएका छन् । धेरै पटक अरुलाई हेरियो तर एक पटक नेत्र दाइलाई हेरौ । उनलाई मतदान गरौ जिल्लाको लागि केहि हुन्छ भन्दै माओवादी पार्टीका जिल्ला सचिवदेखि कुश्मा नगरपालिकाका संयोजक, सचिवहरु लागि परेका हुन् ।


उनीहरुले नेत्र अधिकारीको विकल्प नभएको बताएका छन् । बामपन्थी गठबन्धनले नेत्र अधिकारीलाई चयन गरे जिल्लामा जित सुनुश्चित रहेको भन्दै मतदाताहरुलाई एकिकृत गर्नको लागि यी युवाहरुले अभियान चलाएका हुन् ।


अधिकारी माओवादी केन्द्र पर्वतका इन्चार्ज समेत हुन् । पर्वतबाट प्रदेशसभाका लागि प्रत्यक्षमा २ र प्रतिनिधिसभाको लागि एक जना चुनिनेछन् । यहि मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावबाट जिल्लाबाट प्रंतिनिधिसभाको लागि एक जना मात्र विजयी हुनेछन् यो भन्दा पहिले दुइ क्षेत्र रहेको थियो ।


भिडियो यस्तो छ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने