असोज २९, काठमाडौं । माओवादीले गोरखा २ नछाडे पछी वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्तिले त्यहाँ ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २९, काठमाडौं । माओवादीले गोरखा २ नछाडे पछी वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्तिले त्यहाँ ..."/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखा २ मा माओवादीलाई हराउन बाबुरामको यस्तो खेल सुरु

२९ आश्विन २०७४, आईतवार ०८:२०

असोज २९, काठमाडौं । माओवादीले गोरखा २ नछाडे पछी वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्तिले त्यहाँ नेपाली कांग्रेससँग मिल्ने तयारी गरेको छ । 

नयाँ शक्तिले गोरखा २ मा आफु एक्लै लड्दा हार्ने पक्का-पक्कि भएपछी कांग्रेसको सरण लिने गरि परामर्श सुरु गरेको हो । यस सम्बन्धमा परामर्स गर्न नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेका छन् । 

कांग्रेससँगको भेटको पहिलो स्वार्थनै गोरखामा माओवादीलाई हराउने रहेको बुझिएको छ । अन्य स्थानमा त्यति बलियो नभएपनि गोरखामा बाबुरामको सम्भावना छ तर एक्लै लड्दा त्यो सम्भावना नहुने देखेपछी बाबुरामले कांग्रेससँग तालमेलको प्रस्ताव लिएर दौडधुप सुरु गरेको बताइएको छ । कांग्रेससँग नयाँ शक्तिको कुरा मिले गोरखामा नयाँशक्तिले लड्ने र अन्य स्थानमा कांग्रेसलाई नयाँ शक्तिले सघाउने बिषयमा सहमति हुनसक्ने देखिएको छ ।

यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ, नयाँ शक्तिबाट बाबुराम भट्टराई लड्ने पक्कापक्कि भएपनि कांग्रेसबाट टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो