२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा सात दलबाट उम्मेदवार सिफारिस (को-को परे ?)

२०७४, २९ आश्विन आईतवार १०:०७

प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम (रासस) | दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् । 

अहिलेसम्म नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेकपा (माले), राप्रपा(प्रजातान्त्रिक) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चले उम्मेदवारका आकांक्षीको सूची सिफारिस गरेका छन् । 

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र भएको तेह्रथुममा प्रदेशको निर्वाचनमा भने दुई क्षेत्र छन् । सोमध्ये क्षेत्र नं १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । यस्तै क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् । 

जिल्लामा कुल ६६ हजार ७४३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाबाट सिफारिस भएका उम्मेदवारको नामावलीः 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ 

कांँग्रेस 

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री, केन्द्रीय सदस्य सीता गुरुङ 

एमाले 

सांसद भवानीप्रसाद खापुङ 

पूर्वअध्यक्ष तेजमान कन्दङ्वा 

माओवादी केन्द्र 

केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फे 

फोरम नेपाल 

केन्द्रीय महासचिव रणध्वज कन्दङ्वा 

डिबी सुब्बा 

जिल्ला सचिव तीर्थ अधिकारी 

इन्द्र सुब्बा 

माले 

जिल्ला सदस्य माधव खनाल 

राप्रपा(प्र) 

जिल्ला अध्यक्ष गौरीप्रसाद कन्दङ्वा 

लिम्बूवान मञ्च 

केन्द्रीय सदस्य शंकरमान खेवा 

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ 

काँग्रेस 

पूर्वसभासद् तुलसी सुब्बा 

पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना 

गुरुप्रसाद भट्टराई 

जिल्ला सदस्य राज्यप्रसाद लिम्बू 

एमाले 

आठराई कमिटी संयोजक भीमप्रसाद घिमिरे 

युवा संघ नेपाल केन्द्रीय सदस्य अर्जुन ढुंगाना 

राष्ट्रिय जनसांस्कृतिक महासंघकी जमुनादेवी सुवेदी 

माओवादी केन्द्र 

पोलिटब्यूरो सदस्य दुर्गाप्रसाद चापागाईं 

पूर्वविधायक फुर्वी शेर्पा 

फोरम नेपाल 

लोकबहादुर सिंगक 

वेदाहाङ कन्दङ्वा 

अस्मिता याख्खा 

मानभगत दमार्इं 

माले 

विष्णुकुमार सिंह 

डिल्लीबहादुर बुढाथोकी 

राप्रपाप्र) 

जिल्ला उपाध्यक्ष यशोदादेवी कार्की 

लिम्बूवान मञ्च 

जिल्ला सदस्य गुमानसिंह लिम्बू 

प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ 

काँग्रेस 

क्षेत्र नं १: जिल्ला सभापति गोविन्द ढुंगाना 

क्षेत्र नं २: नारायणकुमार इङ्नाम 

बालकुमार गुरुङ 

उत्तमसिंह थाम्देन 

एमाले 

क्षेत्र नं. १: जिल्ला अध्यक्ष लक्ष्मण तिवारी 

जिविस पूर्वसभापति किशोरचन्द्र दुलाल 

क्षेत्र नं २: बाबुराम थापा 

सिर्जना लामा 

विश्वराज खापुङ 

माओवादी केन्द्र 

क्षेत्र नं १: जिल्ला संयोजक इन्द्रप्रकाश इम्सङ 

सहसंयोजक गणेशकुमार सेनेहाङ 

क्षेत्र नं २: पूर्वसभासद् सुशीला कन्दङ्वा 

जिल्ला सचिव ताराप्रसाद भट्टराई 

भीमप्रसाद कन्दङ्वा 

फोरम नेपाल 

क्षेत्र नं. १: सूर्य मादेन 

क्षेत्र नं. २: सन्तोष लिम्बू 

माले 

क्षेत्र नं. १: जिल्ला सचिव यामनाथ दाहाल 

राप्रपा(प्र) 

क्षेत्र नं १: दीपक सोदेम्बा 

क्षेत्र नं २: धनराज कन्दङ्वा 

लिम्बूवान मञ्च 

क्षेत्र नं १: पूर्वजिल्ला अध्यक्ष देउनारायण सम्बाहाम्फे 

क्षेत्र नं २: विष्णुकुमार लिम्बू 

प्रदेश सभा सदस्य समानुपातिकतर्फ 

काँग्रेस 

क्षेत्र नं १: जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, 

जिल्ला सचिव सन्तोष सुब्बा, 

तरुण दल जिल्ला अध्यक्ष विपीन सुब्बा, 

टेकराज तिगेला 

क्षेत्र नं २: गणेश घिमिरे 

केशव भेटुवाल 

भीष्म थपलिया 

हरिप्रसाद डाँगी 

हेमन्त गुरुङ 

केदार गहतराज 

जमुना वर्देवा 

एमाले 

क्षेत्र नं १: प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली 

पीताम्बर तिम्सिना 

धर्म खुलाल 

गणेश सोदेम्बा 

तुलसी अधिकारी 

रेनुका भट्टराई 

तारा गुरुङ 

क्षेत्र नं. २: रामचन्द्र थपलिया 

नेत्र पन्धाक 

लक्ष्मी काकी 

माओवादी केन्द्र 

क्षेत्र नं १: दिलकुमारी लिम्बू 

तेजेन्द्र कुरुम्बाङ 

क्षेत्र नं. २: तेजमान कन्दङ्वा 

बलिराज इङनाम 

चूडामणि बराल 

फोरम नेपाल 

क्षेत्र नं. १: सर्वजीत निङ्लेकु 

नारायणमान गुरुङ 

सेमिमा तुम्बाहाम्फे 

क्षेत्र नं. २: कपिलदेव सिंगक 

सावित्रा राई 

सुविन्द्र थेगुवा 

मानध्वज सम्बाहाम्फे 

माले 

क्षेत्र नं १: छत्रबहादुर लिम्बू 

जमुना दाहाल 

क्षेत्र नं. २: कलम सिटौला 

राप्रपा(प्र) 

क्षेत्र नं १: छत्रबहादुर कार्की 

नरबहादुर लिम्बू 

क्षेत्र नं २: यामप्रसाद मैनाली 

लिम्बूवान मञ्च 

क्षेत्र नंं १: खेलप्रसाद सम्बाहाम्फे 

क्षेत्र नं २: जीतबहादुर कन्दङ्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो