९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालीकोटमा वाम गठबन्धनको उम्मेदवार माओवादीका मन्त्री शाही

३ कार्तिक २०७४, शुक्रबार १०:४९

कात्तिक ३, कालिकोट । बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभाका लागि माअोवादीको भागमा परेको कालीकोटमा माअोवादीले मन्त्री शाहीलार्इ उम्मेदवार बनाएको हो ।

माअोवादीले संघमा शाही र  प्रदेश (क) मा दुर्गबहादुर रावतलाई टिकट दिएको छ । आकांक्षी धेरै हुँदा लामो कसरतपछि पार्टी केन्द्रले शाहीलाई संघ र रावतलाई प्रदेशसभा सदस्यका लागि टिकट दिएको माअोवादी कालीकोटका इन्चार्ज जीवन बुढाले जानकारी दिए ।

यसअघि शाहीसँगै रावतको नाम पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिशभएको थियो । कालीकोटको प्रदेश (ख) भने एमालेले पाएको छ । त्यहाँ एमालेबाट  नेशनल शाही उम्मेदवार भएका छन् ।

कालीकोटको प्रखेश (क) एमालेको संगठन बलियो भएको क्षेत्र हो भने (ख) माअोवादी बलियो भएको क्षेत्र हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो