२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो (उम्मेदवारको नाम सहित)

२०७४, ४ कार्तिक शनिबार ०२:३३

कात्तिक ४, काठमाडौँ | नेकपा (एमाले) स्थायी कमिटीको शुक्रबारको ८८ औं बैठकले पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमाले र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेलका साथ अगाडि बढ्ने निर्णय गरेको पार्टी . केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ । 

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा पार्टीका तर्फबाट टुङ्गो लगाइएका उम्मेदवारः 

दार्चुला– प्रतिनिधिसभा– गणेशसिंह ठगुन्ना 

प्रदेशसभा – वीरबहादुर ठगुन्ना 

बाजुरा– प्रतिनिधिसभा – लालबहादुर थापा 

प्रदेशसभा १– बलदेव रेग्मी 

प्रदेशसभा २– प्रकाश शाह 

बैतडी– प्रतिनिधिसभा– दामोदर भण्डारी 

प्रदेशसभा २– लीलाधर भट्ट 

बझाङ– प्रतिनिधिसभा– भैरवबहादुर सिंह 

प्रदेशसभा– अर्जुन थापा 

डोल्पा– प्रतिनिधिसभा – धनबहादुर बुढा 

प्रदेशसभा १– नन्दसिंह बुढा 

मुगु– प्रतिनिधिसभा– गोपाल बम 

प्रदेशसभा १– दानसिंह परियार 

प्रदेशसभा २ – चन्द्रबहादुर शाही 

जुम्ला– प्रदेशसभा २– पदमबहादुर रोकाया 

कालीकोट–प्रदेशसभा १– कुर्मराज शाही 

जाजरकोेट प्रदेशसभा १– नीरज आचार्य 

प्रदेशसभा २– करवीर शाही 

मुस्ताङ– प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचन वा महेन्द्र थकाली 

प्रदेशसभा १ –इन्द्रधारा विष्ट 

प्रदेशसभा २– प्रेमप्रसाद तुलाचन वा महेन्द्रबहादुर थकाली 

मनाङ– प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ 

प्रदेशसभा २– खण्डा लामा गुरुङ 

प्रदेशसभा १– दोर्जे डण्डल गुरुङ 

म्याग्दी– प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा 

प्रदेशसभा २– नरदेवी पुन 

लमजुङ– प्रदेशसभा १ –धनञ्जय दवाडी 

प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ 

गोरखा– प्रदेशसभा १ को २– रामशरण बस्नेत 

रसुवा– प्रतिनिधिसभा – जनार्दन ढकाल 

प्रदेशसभा १– कन्र्याल तामाङ 

नुवाकोट– प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा 

प्रदेशसभा –१ केशव पाण्डे 

प्रदेशसभा २– बद्री मैनाली 

धादिङ– प्रतिनिधिसभा १– भूमि त्रिपाठी 

प्रदेशसभा १– राजेन्द्रप्रसाद पाण्डे 

प्रतिनिधिसभा २– खेम लोहनी 

प्रदेशसभा १– डा रामकुमार अधिकारी 

पाँचथर– प्रतिनिधिसभा– वसन्तकुमार नेम्बाङ 

प्रदेशसभा १– गणेशकुमार काम्बाङ 

ताप्लेजुङ– प्रतिनिधिसभा– योगेशकुमार भट्टराई 

प्रदेश १ – बलबहादुर साम्सोहाङ 

संखुवासभा– प्रतिनिधिसभा– राजेन्द्र गौतम 

प्रदेशसभा २–तुलसी न्यौपाने 

भोजपुर– प्रदेशसभा १– राजेन्द्रकुमार राई 

प्रदेशसभा २– शेरधन राई 

ओखलढुङ्गा– प्रतिनिधिसभा – यज्ञराज सुनुवार 

प्रदेशसभा १– अमिरबहादुर गुरुङ 

सोलुखुम्बु– प्रदेश १ –मानवीर राई 

प्रदेशसभा २– बुद्धिकुमार राजभण्डारी 

खोटाङ– प्रतिनिधिसभा– विशाल भट्टराई 

प्रदेशसभा १– राजन राई 

रामेछाप– प्रदेशसभा १– शान्तिप्रसाद पौडेल 

प्रदेशसभा २ – कैलाश ढुङ्गेल 

बाग्लुङ जिल्लाका हकमा राष्ट्रिय जनमोर्चासँगको परामर्शमा तथा सिन्धुपाल्चोक जिल्लाका हकमा माओवादी केन्द्रसँग थप परामर्श गरेपछि उम्मेदवार घोषणा गरिने जनाइएको छ । त्यस्तै पार्टीले बृहत्तर वाम एकताका लागि पार्टीले आवश्यकतानुसार प्रस्तावित नाममा सामान्य परिवर्तन पनि गर्न सक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने