2026-10-20 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ | मन्त्रिपरिषद्को दोस्रो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छ । सोमबार चार बजेपछि सिंहदरबारमा वालेन्द्र नेतृत्वमा दोस्रो बैठक सुरु भएको हो ।

पहिलो बैठकमा जेन–जी जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लाने पहिलो निर्णय सरकारले गरेको थियो । त्यस्तै, तत्काल गर्न सकिने एक सयवटा सुशासनका कामको सूची पनि सोही मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक भएको थियो । पहिलो बैठकको निर्णयअनुसार नै जेन–जी आन्दोलनमा किशोरकिशोरीको ज्यान लिएको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा पूर्वमन्त्री दीपक खड्का र एउटी घरेलु काममा राखिएकी बालिकालाई दुव्यर्वहार गरेको आरोपमा प्रदेश सांसद रेखा शर्मा पक्राउ परेकी छिन् । १५ दिनभित्र नेता र कर्मचारीको सम्पत्ति छानबिनको लागि समिति गठन गर्ने तयारीमा सरकार छ ।

सरकारले आज केही महत्तपूर्ण नियक्तिहरू गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ