९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ सीटमा माओवादी उम्मेदवारको सूची हेर्नुहोस्

५ कार्तिक २०७४, आईतवार ०३:५८

कात्तिक ५, काठमाडौं । बाम गठब बन्धनको भागबण्डा अनुरुप माओवादीले एमालेसँग मिलेर पहिलो चरणमा प्रदेशसभाका ३३ सीटमा उम्मेवारहरुको टुंगो लगाएको छ ।

माओवादी केन्द्रले आफूले पाएका ३३ सीटमध्ये लगभग सबै स्थानमा लगभग सबै ठाउँको उम्मेदवारी टुंगो लगाएको हो । 

आजै प्रथम चरणमा ३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता हुने भएकाले सबै टुंगो लगाएर दर्ता गराइने माओवादीले जनाएको छ । ७४ सीटमध्ये माओवादीले ३३ सिट पाएको छ भने एमालेले ४१ सीट पाएको छ ।

माओवादी केन्द्रबाट  प्रदेशसभा अन्तर्गत उम्मेदवारहरु:

१.ताप्लेजुङ (ख) टंक आङबुहाङ

२. पाँचथर (ख) इन्द्र आङबो

३. संखुवासभा (क) पूर्णप्रसाद राई

४. ओखलढुंगा (ख) मोहनकुमार खड्का

५. खोटाङ (ख) रामकुमार राई

६. दोलखा (ख) विशाल खड्का

७. रसुवा (ख)

८. सिन्धुपाल्चोक-२ (क) युवराज दुलाल

९. सिन्धुपाल्चोक-२ (ख) दावा लामा

१०. नुवाकोट-१ (क) राधिका तामाङ

११. नुवाकोट २ (ख) हिरानाथ खतिवडा

१२ धादिङ-१ (ख) शालिकग्राम जमर कट्टेल

१३. धादिङ-२ (ख) जगत सिंखडा.

१४. गोरखा-१ (क) लेखबहादुर थापा

१५. गोरखा-२ (क) कमला नहर्की

१६. गोरखा-२ (ख) अमर तमु

१७. बाग्लुङ- १ (ख)

१८. बाग्लुङ-२ (क) चन्द्रबहादुर बूढा

१९. म्याग्दी (क)

२०. रोल्पा (क) कुलबहादुर केसी

२१. रोल्पा (ख) दिपेन्द्र पुन

२२. रुकुम पूर्व (क) तेजबहादुर ओली

२३. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती

२४. जुम्ला (क) नरेश भण्डारी

२५. कालीकोट (ख) दूर्गाबहादुर राउत

२६. हुम्ला (क)

२७. हुम्ला (ख)

२८. रुकुम पश्चिम (क) गोपाल शर्मा

२९. रुकुम पश्चिम (ख) रातु कामी

३०.डोल्पा (ख) वीरबहादुर शाही

३१. बझाङ (ख) देवकी मल्ल

३२. बैैतडी (क) केशवबहादुर भट्ट

३३. दार्चुला (ख) मानबहादुर धामी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो