२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा नयाँ शक्तीका दुई उम्मेद्वारको मनोनयन फिर्ता

२०७४, ८ कार्तिक बुधबार १२:५८

चिसाङ शेर्पा | कात्तिक ८, खोटाङ | खोटाङमा नयाँ शक्ती नेपालका दुई उम्मेद्वारले मनोनयन फिर्ता लिएको छ । प्रतिनिधिसभा सदस्यमा उठेका कृषिविज्ञ मदन राईलाई जिताउनका लागि अन्य दलसँग छलफल चलिरहँदा प्रदेशसभामा उठेका दुई उम्मेद्वारले मनोनयन फिर्ता गरेका हुन् । 

तालमेल गर्दै संघमा राईको सुनिश्चितताका लागि क्षेत्र नम्बर १ बाट प्रदेशसभामा उठेका मोहन गुरुङ र क्षेत्र नम्बर २ बाट उठेका मनी राईलाई ‘व्याक’ गरिएको नयाँ शक्तीका नेता सुर्यबहादुर राईले बताउनुभयो ।

यस्तै, निर्धारित समयमा नपुग्दा राप्रपा प्रजातान्त्रिकका उम्मेद्वारले मनोनयन फिर्ता गर्न पाएनन् । निर्वाचनमा कांग्रेसलाई सघाउने केन्द्रीय सहमती अनुशार मनोनयन फिर्ताका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार १ बजेपछि पुग्दा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका धर्मराज पोखरेल मनोनयन फिर्ता गर्नबाट बञ्चित भएका हुन् । पोखरेल झण्डै ४ बजेमात्र पुगेकाले मनोनयन फिर्ता नभएको सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताउनुभयो । समयमा नपुग्दा अर्का एक उम्मेद्वार समेत मनोनयन फिर्ता गर्नबाट बञ्चित बनेको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश