९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ ६ मा शेखर कोइराला भर्सेस लालबाबु पण्डित, कसको सम्भावना कति ?

१० कार्तिक २०७४, शुक्रबार ०८:५१

कात्तिक १०, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेस प्रभावशाली नेता डा. शेखर कोईराला उम्मेदवार बनेका छन् ।

वाम गठबन्धनबाट अहिले सम्म उम्मेदवारको टुंगो लागेको छैन् । तर गबन्धनले एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

शेखर र लालबाबु चुनावी मैदानमा होमिएको अवस्थामा मोरङ ६ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुनेछ ।

यो क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४ देखि ७ तथा ९, ११ र १२ वडा पर्छन् । यो क्षेत्रको वडाध्यक्षको मत हेर्दा कांग्रेसको १९ हजार ७६० छ भने एमालेको १७ हजार ९८२ छ ।

गठबन्धनकारी दलहरुको मत जोड्ने हो भने कांग्रेस गठबन्धनको ३५ हजार र वाम गठबन्धनको २६ हजार बढी मत छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो