कात्तिक १२, काठमाडौ | नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, काठमाडौ | नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेला"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनले भक्तपुरमा बिजुक्क्षेलाई सघाउने

२०७४, १२ कार्तिक आईतवार ०३:५५

कात्तिक १२, काठमाडौ | नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई सघाउने भएको छ ।

बाम गठबन्धनको एकता संयोजन समितिले  शनिबार सिटको बाँडफाँड गर्दा १० ठाउँमा ‘स्वतन्त्र’ उम्मेदवारलाई सघाउने निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

गठबन्धनले १० ठाउँमा स्वतन्त्र (अन्य पार्टी)का उम्मेदवारलाई सघाउने निर्णय गरेको जनाएको छ । जसमध्य भक्तपुर १ मा बिजुक्क्षेलाई सघाउने भएको हो ।

यसअघि वाम गठबन्धन र नेपाली कांग्रेस दुबैले भक्तपुरमा नेमकिपासँग चुनावी तालमेलको लागि प्रयास गरेका थिए तर भारत परस्त भएको भन्दै उसले अस्विकार गरेको थियो । 

कांग्रेसले समेत आफ्नो गठबन्धनमा ल्याउन प्रयास गरेपनि असफल भएको थियो । नेमकिपाले कांग्रेससँग आफ्नो सिद्धान्त फरक पर्ने भन्दै गठबन्धनमा आउन नसक्ने जवाफ दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश