२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने

२०७४, १३ कार्तिक सोमबार १६:३९

कात्तिक १३, बझाङ | बझाङमा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । 

स्थानीय तहमा पनि तीन ठुला दलह?बीच नै प्रतिष्पर्धा देखिएकाले यस पटकको निर्वाचनमा पनि उनिह? विचनै प्रतिष्प्रधा देखीएको हो । बझाङमा बाम गठबन्दनबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेका तर्फबाट भैरब बहादुर सिंह चुनावी मैदानमा उत्रीएका छन भने प्रदेश सभा क मा एमालेकै अर्जुन थापा र प्रदेश सभा ख मा माओवादीकी देवकी मल्लले उमेदवारी दिनु भएको छ ।

काँग्रैसवाट भने प्रतिनिधि सभामा पृथ्वी बहादुर सिंह र प्रदेश सभामा क मा चन्द्रा जोशी र ख मा नरेशबहादुर सिंह चुनावी मैदानमा उत्रीएका छन । 

स्थानिय र्निबाचनमा बहुमत रहेको एमालेको यो र्निबाचनमा माओवादीसँग गठबन्धन भएपछि, गठबन्धनका उमेदवार बलिया देखिएका छन, तर काँग्रेसले त्यो मानेको छैन । काँग्रेसका नेताह? एमालेभीत्रको विवादले आफुह? जित्ने दाबी गरिरहेका छन ।

जिल्लाको प्रदेश सभाको क नम्वर क्षेत्र सदरमुकाम चैनपुर क्षेत्रमा बाम एकता का तर्फ वाट अर्जुन बहादुर थापा र काँग्रेसका तर्फवाट निबर्तमान साँसद चन्द्रा जोशी चुनावी मैदानमा छन ।

 चन्द्रा जोशी काँग्रेस भित्रको सस्थापन धारकी हुन । तल्लो क्षेत्रमा भने प्रतिनिधि सभाका लागी बाम गठबन्धनवाट माओवादीकी दिवकी सिंह उमेदवारी छन् भने काँग्रेसका नरेश बहादुर सिंह उमेदवार छन् । 

नरेशबहादुर सिहको बुँगल क्षेत्रमा राम्रो पकड भएकाले पनि त्यहाँ उहाँको सम्भावना रहेको तर्क गर्नह? पनि कम छैनन । स्थानिय र्निबाचनमा एमालेको २८ हजार ५ सय ८९ काँग्रेसको २५ हजार ५ सय ८१ र माओवादीको १२ हजार १ सय ३३ मत आएको थियो । – टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से