२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा वाम गठबन्धनको रणननिति देखेर कांग्रेसजनहरु छक्क !

१६ कार्तिक २०७४, बिहीबार १४:२६

प्रेम सुनार | कात्तिक १६, गुल्मी | आज मनोनयन दर्ताको दिन नेपाली कांग्रेसलाई वाम गठबन्धन चुनावी रणनीतिमा वाजी मारेका छन् । नेपाली कांग्रेसबाट प्रजातन्त्रका लागि राज्यलाई टाउको बुझाएर शहिद भएका सम्शेरबहादुर खत्रीको सालिक निर्वाचन कार्यालय नजिकै थियो । नेपाली कांग्रेसको जुलुस निस्कीयो बाजा गाजाका साथ ।

तर उसले शहिद सम्शेरबहादुर खत्रीको शालिकलाईने भुल्दै गर्दा उसलाई गतिलो जवाफ दिने गरी वामगठबन्धनका उमेदवार एमाले नेताद्धय प्रदिपकुमार ज्ञवाली र गोकर्ण विष्ट सहितका सवै उमेदवारहरु शहिद सम्शेरबहादुर खत्रीको शालिमा माल्याणपर्ण गरेर मात्र मनोनयन दर्ता गर्न पुगेका थिए ।

वाम गठबन्धनको त्यो रणननिति देखेर कांग्रेसजनहरु छक्क परेका थिए । हरेक वर्ष उनको शालिकमा नेपाली कांग्रेसले मात्र माल्याणपर्ण गर्ने गर्दथ्यो । तर आज भने कम्युनिष्टहरुले छक्काएका छन् र ढुलमुसले कांग्रेसजनको मन जित्ने प्रयास गरेकाछन् ।वाम गठबन्धनको त्यो रणननिति देखेर कांग्रेसजनहरु छक्क परेका थिए । हरेक वर्ष उनको शालिकमा नेपाली कांग्रेसले मात्र माल्याणपर्ण  गर्ने गर्दथ्यो । तर आज भने कम्युनिष्टहरुले छक्काएका छन्  र  ढुलमुसले कांग्रेसजनको मन जित्ने प्रयास गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४