९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा बामगठबन्धनको आमसभा तालकोटमा सम्पन्न

१६ कार्तिक २०७४, बिहीबार १४:४३

कात्तिक १६, बझाङ | बामगठबन्धनको आमसभा तालकोटमा गाउँपालीकामा सम्पन्नभएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निवाचनलाई मध्यनजर गर्दै तलकोट गाउँपालीकामा आज आम सभा भएको हो ।

 आमसभामा मिनबहादुर सिहको अध्यक्षतामा सरुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिमा नेकपा ,माओबादी केन्द्रका नेता तथा पोलिट व्यूरो सदस्य देव राज रेग्मी रहनु भएको थियो । 

जिल्लाको तलकोट गाउँपालीकामा आजभएको आम सभा कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदावर भैरव बहादुर सिहं प्रदेश सभाका उम्मेदवार अर्जुन बहादुर थापा र पुर्व सभासद अफिलाल ओखेडा जनक बुढा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कलक खड्कालगाएत हजारौँ नेताकार्यकर्ताहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।

 उक्त कार्यक्रममा बाझाङको विकास र समृदिका लागी तालकोट गाउँपालीका जनताहरुको हितका लागी बाम उम्मेदावरहरुलाई जिताउँनु अहिलेको आवस्यकताहो भन्दै नेताहरुले सभाबाटै जनता सिर्जनाका लागी आवाहान गरेका थिए । 

उक्त कार्यक्रमको संञ्चालन भिम बहादुर जेठाराले गर्नु भएको थियो भने स्वागत मंत्वव्य संगठन कमिटि सह संयोज कलक रोकायाले गनु भएको थियो ।

साथै कार्यक्रममा सास्कृतिक टोलीले जनबादी गित बाट जनतालाई  रमाईलो खुसि तुल्याएका थिए भनि  नेकपा एमाले निर्वाचन सुचना तथा संञ्चार उपसमितिका संयोजक गोकुलबहादुर सिहले बताउँनु भएको छ । – टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो