९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एमालेबाट समानुपातिकमा को-को परे ? (नामावली सहित)

१७ कार्तिक २०७४, शुक्रबार १२:५४

कात्तिक १७, काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३३० जना सदस्य समानुपातिकका हुनेछन् ।

उसको सुची अनुसार नवलपरासीमा एमालेबाट प्रतिनिधिसभा अन्तर्गत ३ जनाको नाम परेको छ । एमालेको सुची अनुसार रामचन्द्र शर्मा अधिकारी, मझीलाल थारू थनेत र तुलसीप्रसाद पासी रहेका छन् । उनीहरुको नाम क्रमश ४६, ६८ र ८० औं स्थानमा छ । 

एमालेबाट प्रतिनिधिसभा अन्तर्गत नवलपरासीबाट समानुपातिकको सुचिमा परेका उम्मेदवारहरु:- 

४६. रामचन्द्र शर्मा अधिकारी – नवलपरासी

६८. मझीलाल थारू थनेत – नवलपरासी

८०. तुलसीप्रसाद पासी – नवलपरासी

एमालेबाट प्रदेश सभा अन्तर्गत नवलपरासीबाट समानुपातिकको सुचिमा परेका उम्मेदवारहरु:- 

२३. लक्ष्मी सुनार-  नवलपरासी

१६. भगवतीदेवी भण्डारी – नवलपरासी

३२. उमादेवी यादव – नवलपरासी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो