२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीबाट एमालेको समानुपातिकमा को-को परे ? (नामावली सहित)

२०७४, १७ कार्तिक शुक्रबार १३:०६

कात्तिक १७, काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३३० जना सदस्य समानुपातिकका हुनेछन् ।

उसको सुची अनुसार सर्लाही जिल्लामा एमालेबाट प्रतिनिधिसभा अन्तर्गत १ जनाको नाम परेको छ भने  प्रदेश सभा अन्तर्गत अन्य जिल्लाको तुलनामा धेरै उम्मेदवारको नाम परेको छ । एमालेको सुची अनुसार सर्लाहीबाट समानुपातिकको सुचिमा बद्रीप्रसाद न्यौपाने मात्र समानुपातिकको सुचिमा परेका छन् । उनको नाम सुचीमा ४१ नम्बरमा रहेको छ । 

एमालेबाट प्रतिनिधिसभा अन्तर्गत सर्लाहीबाट समानुपातिकको सुचिमा परे उम्मेदवार:- 

४१. बद्रीप्रसाद न्यौपाने – सर्लाही

एमालेबाट प्रदेश सभा अन्तर्गत सर्लाहीबाट समानुपातिकको सुचिमा परेका उम्मेदवारहरु:- 

४. लक्ष्मण पौडेल – सर्लाही

८. रवीन्द्र वैठा धोवी – सर्लाही

१४. पार्वतीकुमारी कामी – सर्लाही

२०. राजनारायण साह – सर्लाही

३६. पुनम कर्ण – सर्लाही

३७. ममतादेवी राजपुत – सर्लाही

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से