२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मतदाता रिझाउन गाउँगाउँमा बझाङका उम्मेदवार

२०७४, १९ कार्तिक आईतवार ०५:४९

कात्तिक १९, बझाङ | प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो जीत सुनिश्चत भन्दै चुनावी अभियानमा लागेका विभिन्न राजनितिक दल र तिनका उम्मेदवार र तिनका कार्यकर्ता यतिबेला मतदाता रिझाउन गाउँगाउँ पुगेका छन् ।

यस अघिका चुनावमा घरदैलो कार्यक्रम कम गरेका नेताहरुले यो निर्वाचनमा भने पहिलोको तुलनामा यसपटक भने  बझाङका विभिन्न ठुला देखी साना पाटी र तिनका उम्मेदवार उम्मेदवारले घरदैलो अभियानलाई बढी प्राथमिकता दिँदै आएका छन ।

 बझाङमा लोकतान्त्रिक र वाम गठबन्धनबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव प्रचारप्रसारको अभियानमा सबैले आफ्ना एजेन्डासहित घरदैलो अभियानमा आउने जनपा ७ का गणेश बोहराले बताए । 

घरदैलो अभियान सवैभन्दा बढी प्रभावकारी हुने ठहर सहित आफ्नो पार्टीले जनसभाको तुलनामा यसपटक घरदैलो अभियानलाई तीव्र बनाएको नेपाली कांग्रेस बझाङका पार्टी सभापति तथा प्रतिनिधी सभा सदस्यका उम्मेद्वार  पृथ्वी बहादुर  सिहले भने प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै सिटमा आफ्ना पार्टीका उम्मेदवाहरुले जित्ने दाबी गर्दै उहाँले यसका लागि घरदैलो अभियान आफ्नो पार्टीका लागि सहज वातावरण बनेको बताउनुभयो ।


 नेपाली काङ्ग्रेस बझाङले प्रदेश सभा सदस्यका लागी क्षेत्र १को क वाट पुर्व सभासद चन्दा देवी जोशी र प्रदेश सभा सदस्यका लागी क्षेत्र नँ १ को ख वाट पुर्व राज्य मन्त्री नरेश बहादुर सिह चुनावी मैदानमा छन  

दुई हप्तादेखि क्षेत्र नं १ को विभिन्न ठाँउमा प्रचारप्रसार अभियान संचालन गरेको नेपाली कांग्रेसले नेपाली काग्रेस बझाले जनाएको छ । पहिलोचरणमा साबिकको  गाविस मटेला देउलेख कडेल  गाविसहरुमा जनसभा र भेटघाटको कार्यक्रम सम्पन्न गरिसकेको छन । 

त्यस्तै वाम गठबन्धनले पनी गाँउगाँउमा चुनावी  अभियान लिएर गाउँमा पुगेको बाम गठवन्धनले जनाएको छ ।

बाम गठवन्धनले पनि पहिलो चरणमा अन्तरगत  क्षेत्र नं १ को  साबिकको रिलु, मस्ठा, भातेखेला, तलकोट,लगाएतका गाविसहरुमा जनसभा र घरदैलो अभियान पुरा गरेको बाम गठवन्धनले जनाएको छ ।

बाम  गठबन्धन बझाङले प्रतीनिधी सभाका लागी नेकपा एमाले बझाङका पार्टी इन्चार्ज भैरव बहादुर सिह र प्रदेस सभाका लागी माओवादी केन्द्र कि  देवकी मल्ल थापा लाई उतारेको छ भने प्रदेस सभा क वाट वाम गठवन्धनका तफवार्ट एमाले पार्टीका पुर्व जिल्ला अध्यक्ष अर्जुन बहादुर थापा चुनावी मैदानमा  छन । – टेकेन्द्र बोहराको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से