पर्वत । नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले बामगठबन्धनको मुखमा ताला लगाइ दिएका छन् । उनले आफूलेनै बनाएको सडकमा गाडिमा चढेर भोट माग्न जानेहरुले आफूसँग टक्कर लिन खोज्नु नसुहाउँदो भएको टिप्पणी समेत गरेका छन् ।

२०५६ सालदेखि सांसद हुदाँ अर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले बामगठबन्धनको मुखमा ताला लगाइ दिएका छन् । उनले आफूलेनै बनाएको सडकमा गाडिमा चढेर भोट माग्न जानेहरुले आफूसँग टक्कर लिन खोज्नु नसुहाउँदो भएको टिप्पणी समेत गरेका छन् ।

२०५६ सालदेखि सांसद हुदाँ अर"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मैले बनाएको बाटामो गाडी चढेर भोट माग्न जानेको यति ठूलो फुर्ति-भिडियो सहित

२३ कार्तिक २०७४, बिहीबार ०४:०५

पर्वत । नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले बामगठबन्धनको मुखमा ताला लगाइ दिएका छन् । उनले आफूलेनै बनाएको सडकमा गाडिमा चढेर भोट माग्न जानेहरुले आफूसँग टक्कर लिन खोज्नु नसुहाउँदो भएको टिप्पणी समेत गरेका छन् ।

२०५६ सालदेखि सांसद हुदाँ अर्जुन जोशीले जिल्लाको विकासको लागि कुनै काम गरेन भनेर प्रचार गरेर हिड्नेहरु मैलेनै बनाएको सडकमा धुलो उडाउदै गाडिमा जनताको दैलोमा भोट माग्न पुगेका छन्, उनले भने ।

आज निर्वाचनमा उठेका बामपन्थीका उम्मेदवारहरुका आमा बुवा त्यतिबेला हिडेर सदरमुकाम झर्थे, डोकोमा पानी बोक्न घण्टौ लाइनमा बस्थे, टुकीको भरमा घरलाई उज्यालो बनाउँथे तर आज हरेकको घर अगाडी सडक पुगेको छ, पानीको पाइप पुगेको छ । स्वीच थिच्दा विजुली बलेको छ यो मैलेनै गर्दा सम्भव भएको हो उनले भने ।

सडकलाई कालोपत्रे गर्न आफूले नसकेको स्वीकार गर्दै जोशीले त्यहि सडकलाई कालोपत्रे बनाएर जिल्लाको विकासमा जुट्नको लागि चौथो पटक उम्मेदवारी दिएको दाबी समेत गरेका छन् ।

उनले जिल्लामा लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर रहेको भन्दै आफ्नो जीत सुनुश्चित रहेको समेत दाबी गरे । रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेलीले कुशम सम्बादमा लिएको अन्तरबार्तामा उनले यस्तो बताएका हुन् । उनले आफ्नो जित हुने र बधाइ लिन आउने समेत बताएका छन् । हेरौ अखेलीसँग उनले गरेका कुराकानी जस्ताको तस्तै ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो