२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोकमा बम फेला, सुरक्षा सतर्कता बढाइयो

२०७४, २ मंसिर शनिबार १०:४७

मंसिर २, सिन्धुपाल्चोक । देशभर चुनाव बिराधि गतिबिधि भइरहेका बेला सिन्धुपालचोकका बिभिनन ठाउँमा बम फेला पर्न थालेका छन् । निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला पर्न थालेको छ ।

जिल्लाको प्रतिनिधिसभा २ अन्तर्गत मेलम्चीको ज्यामिरे मिलनचोक, मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको आँगनमा र मेलम्ची बजारको शिखरपुर तीपेनी जाने पुलछेउमा प्रेसर कुकर बम फेला परेको प्रहरीले बताएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बम निक्रिय पारेको हो ।

एकैदिन ठाउँ–ठाउँमा बम फेला पेपछि सो क्षेत्रको सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । चुनाव बिथोल्नको लागि यस्ता गतिविधि भइरहेका हुन्,’जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने