२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोकमा उम्मेदवार नै वाम गठबन्धनमा प्रवेश गरेपछि…

२०७४, ६ मंसिर बुधबार ११:४९

मङ्सिर ६, सिन्धुपाल्चोक । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का जनसमाजवादी पार्टीका उम्मेदवार नै वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

वाम गठबन्धनले मंगलवार ठोकर्पामा आयोजना गरेको आमसभामा जनसमाजवादी पार्टीका केन्द्रीय नेतासमेत रहेका उम्मेदवार हस्तबहादुर विक वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।


वाम गठबन्धनका प्रतिनिधिसभामा साझा उम्मेदवार अग्नि सापकोटा, प्रदेशसभा २ का उम्मेदवार अरुण नेपालले विकलाई गठबन्धनमा स्वागत गरेका थिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को साबिकको मांखा गाविसमा विकको प्रभाव राम्रो छ ।

गठबन्धन प्रवेशलगत्तै विज्ञप्ति जारी गरेर विकले राजनीतिक स्थायित्वको लागि वाम गठबन्धनको साझा उम्मेदवारलाई समर्थन गरेको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने