२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताप्लेजुङमा मतदान केन्द्र भित्रै बम बिस्फोट, स्थिति तनावग्रस्त

२०७४, ९ मंसिर शनिबार ०९:४१

मङ्सिर ९, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिकाको एक मतदान केन्द्रभित्रै प्रेसर कुकर बम विस्फोट भएको छ ।  

भानु जनमाविमा मतदान केन्द्र निर्माणका क्रममा गाडेर राखिएको बम विस्फोट भएको हो । पहिलो चरणअन्तर्गत आइतवार हुने मतदानका लागि तयारी चलिरहेका बेला मतदान केन्द्रमा बम बिस्फोट भएको हो । 


बम बिस्फोट भएपछि त्यहाँको अवस्था तनावग्रस्त रहेको जनाइएको छ । मतदान केन्द्रलाई नेपाली सेना र नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । 

जमिनमुनि राखिएको अवस्था प्रेसर–कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बिस्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने भएको छैन । उच्च सुरक्षा घेरमै रहेको मतदान केन्द्रमा नै बम बिस्फोट भएपछि मतदाताबीच पनि त्रास पैदा भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से