"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पाका गाउँपालिका कार्यालयमा नेकपाको झण्डा

२०७४, १८ मंसिर सोमबार १०:१८

टेक शाही/मङ्सिर १८, डोल्पा । डोल्पा जिल्लाको जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकाको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीले आफनो झण्डा र साइनबोर्ड राखेको छ । 


दलाल बुजिबादी सँसदीय राज्यको बिरोध गरेको भन्दै गाँउपालिकाका कार्यालयमा सरकारका झण्डा तथा बोर्ड कुच्चाए आफना झण्डा राखेका छन । मुड्केचुला र जगदुल्ला गाँउपालिका कार्यालयमा नेकपाको झण्डा र गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय लेखिएका ब्यानर राखिएका छन । 


स्थानिय सरकारका बोर्डहरु सबै तोडफोड गरि नेकपाको बोर्ड राखेको स्थानियहरुले जानकारि दिएका छन । नेकपाले गाँउपालिकाको कार्यालयमा झण्डा र बोर्ड राखेको भन्ने जानकरि पाएपछि प्रहरी जाँदा उनिहरुको बोर्ड र भण्डा नभएको प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले जानकारि दिए । 


उनका अनुसार गाँउपालिका बोर्ड भने तोडफोड गरिएका र कुच्चाएर फालिएका भए पनि बिप्लबको भण्डा र बोर्ड नभएको जानकारि आएको बताए ।

मँसिर १० मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अति सम्बेदनशिल क्षेत्रमा राखिएको यि २ गाँउपालिकामा निर्वाचनका बेलामा भने कुनै पनि अपिृय घटान घटेनन । निर्वाचनका बेला कडा सुरक्षा भएकोले पनि शान्त रहेको जिल्ला सुरक्षा समितिको भनाइ रहेको छ । 


निर्वाचन सकिएको केहि दिन देखि मु्ड्केचुला र जगदुल्ला गाँउपालिकामा नेकपा बिप्लबले बिभिन्न खाले क्रियाकलापहरु बढाउदै गएको छ । सरकारले जनबादि सत्ताको बाधक बने जन संघर्षमार्फत प्रतिनिधिहरुलाइ जनकारवाहि गर्ने चेतावनी नेकपा स्रोतले बताएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से