२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पामा बाम गठबन्धनको बिजयी सुरुवात

२०७४, २२ मंसिर शुक्रबार ०४:२८

मङ्सिर २२, डोल्पा | डोल्पामा एमालेले प्रदेश सभा 'क' मा जित्दै बिजयी सुरुवात गरेको छ । यहाँ 'ख' प्रदेशको मतगणना जारी रहेको छ । 

प्रदेश 'क' अन्तर्गत बामगठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढाले ५४९० मत ल्यायर बिजयी घोषित भएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसको उम्मेदवार बेगम सिंह ठकुरी १२१३ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै हालसम्म बदर मत संख्या ८५ रहेको छ । 

त्यस्तै प्रतिनिधि सभा अन्तर्गत हामीलाई ८ बजेसम्म प्राप्त नतिजा अनुसार यहाँ एमालेका धन बहदुर बुढाले ४८५९ मत ल्याई फराकिलो मतान्तर बनाएका छन् यहाँ उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका अँगद कुमार बुढाको १८९५ मात्र आएको छ | त्यस्तै मालेका हर्क बहादुर ठकुल्लाले १३१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से