२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका तीन सिट बामको कब्जामा, पछिल्लो मतपरिणामसहित

२०७४, २२ मंसिर शुक्रबार ०८:१६

दलसिंह गिरी/मंसिर २२, कालिकोट । पछिल्लो मत परिणामको नतिजा हेर्नेहो भने कालिकोटमा दुई तहका तीन सिटमा बाम गठबन्धनका साझा उम्मेदारहरुको ब्रचश्व कायम रहेको छ । यो समाचार तयार पार्दा सम्मको पछिल्लो मतपरिणाम यस्तो देखिएको हो । 

अहिलेको पछिल्लो मतपरिणाम हेर्दा प्रतिनिधि सभाका लागि बाम गठबन्धनका साझा उम्मेदार दुर्ग बहादुर रावतले ६ हजार ७६ मत प्राप्त गरेका छन् भने लोकतान्त्रीकका भुपेन्द्रजंग शाहीले ५ हजार २ सय ९६ मतल्याएर रावतलाई पछ्याइरहेका छन् । प्रतिनिधि सभाको लागि हाल सम्म गणना भएको जम्मा १२ हजार ८ सय २ मत मध्य ८ सय ७८ मत बदर भेटिएका छन् । 

यस्तै प्रदेश तर्फ  क्षेत्र नं. क मा जम्मा गणना मत १० हजार १ सय २२ मध्य बाम गठबन्धनका कुर्मराज शाहीले ६ हजार ४ सय ६ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका टेकराज शाही २ हजार २ सय १२ मतमा सिमित छन् । यस क्षेत्रबाट बदर मत भने ५ सय ४४ रहेको छ । यसैगरी क्षेत्र नं. ख मा जम्मा मतगणना मत ९ हजार ५ सय ५७ मध्य बामगठबन्धनका साझा उम्मेदार महेन्द्र बहादुर शाहीले ४ हजार ९ सय ६४ मत ल्याएर अगाडी बढीरहेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीकका कालिबहादुर सहकारी ३ हजार ५ सय ९२ मतल्याई शाहीलाई पछ्याइ रहेका छन् । यस क्षेत्रबाट हाल सम्म बदर मत ७ सय ३१ रहेको छ । 

करिव ६४ हजार ९ सय ६१ मत दाता रहेको कालिकोमा गएको १० गते भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ४२ हजार ७ सय ४१ अर्थात ६५ प्रतिशत मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो