२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ ललितपुरको पछिल्लो मतपरिणाम

२०७४, २२ मंसिर शुक्रबार १०:०२

मङ्सिर २२, ललितपुर । ललितपुरमा मतगणना जारी छ। वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारहरुबीच प्रतिस्पर्धा देखिएको छ। 

ललितपुर १ मा वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेकपा एमालेका नेता नवराज सिलवालले अग्रता लिएका छन्। उनी १०५४ मतसहित अगाडि छन् भने नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा ८६२ मतसहित सिलवाललार्इ पछ्याइरहेका छन् ।

यस्तै ललितपुर २ मा पनि वामगठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन्। वामगठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवा रहेका कृष्णलाल महर्जन १२हजार १३२ मतसहित अगाडि छन् भने कांग्रेसका उम्मेदवार ७हजार ७२१मतका साथ पछ्याइरहेका छन्।

ललितपुर ३ भने कांग्रेसले अग्रता कायमै राखेको छ। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मदन अमात्य ८ हजार ७९३ मतसहित अगाडि छन् भने उनलार्इ मा‌ओवादीका उम्मेदवार पम्फा भूसालले पछ्याइरहेकी छिन्। उनले ८हजार ७७०मत ल्याएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा