२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुगुमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धन विजयी

२०७४, २२ मंसिर शुक्रबार १०:५८

नन्द बहादुर रोकाया/मङ्सिर २२, मुगु  । गमगढी एक क्षेत्र रहेको मुगु जिल्लामा  प्रतिनिधि सभामा सदस्यमा वामगठबन्धन तथा नेकपा एमालेका का गोपाल बहादुर बम बिजय भएका छन । 

बमले १३ हजार ३४ मत प्राप्त गरी बिजय भएका छन भने उहाँका प्रतिद्धन्धी नेपाली काग्रेशका हस्त बहादुर मल्लले  ९ हजार ८ सय ६१ मत प्राप्त गरी पराजित हुनुभएको छ । मुगुमा जम्मा मतदाता सख्या ३० हजार पन्ध भएका भएपनी २३ हजार ७ सय बाह्र मत खसेको थियो । 


मुगुमा प्रतिनिधि सभाको मतपरिणमाको नतिजा आएको भएपनी प्रदेश सभाको मतगणना अब केहि बेरमा गरीने मुख्य निवार्चन अधिकृतको कार्यलयले जनाएको छ ।

वामगठबन्धनका गोपाल बहादुर बम १३००३४

नेपाली कांग्रेसका हस्त बहादुर मल्ल  ९८६१        

नयाँ शक्ति पार्टी नेपाल राज बहादुर भाम ९९

जम्मा बदर मत ७१८

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा