२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा बाम गठबन्धनका उम्मेद्वार १३ हजार मतको अन्तरले अगाडि

२०७४, २२ मंसिर शुक्रबार ११:२८

मङ्सिर २२, दोलखा । दोलखामा पनि अहिले मतगाणना जारी रहेको छ । 

भर्खरै प्राप्त मतपरिणाम अनुसार दोलखामा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेद्वार रहेका एमाले नेता पार्वत गुरुङले फराकिलो अन्तरले अग्रता लिइरहेका छन् ।

गुरुङले अहिलेसम्म २२ हजार १ सय १८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रुद्रहादुर खड्काले ९ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् । 

त्यस्तै दोलखाको प्रदेशसभा क मा माओवादीतर्फका उम्मेद्वार विशाल खड्काले  १३ हजार ३ सय ६० मत  पप्त गरेका छन् भने कांग्रेसका बर्मा लामाले ४ हजार ४ सय मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश ख तर्फ एमालेका पशुपति चौलागाईले ९ हजार ३२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी केशव चौलागाईले ४ हजार ५५ मत प्राप्त गरेका छन् । त्यस्तै मालेका उम्मेद्वार लालकुमार केसीले २२ सय ३८ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा