२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ ७ मा कांग्रेस नेतृत्वको गठबन्धनलाई टक्कर दिँदै बिबेकशील साझा

२०७४, २२ मंसिर शुक्रबार १२:२४

मङ्सिर २२, काठमाडौँ | काठमाडौँ क्षेत्र नम्बर ७ को ताजा मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ | यहाँ दोश्रो स्थानमा राप्रपाका बिक्रम बहादुर रानाले १८८२ मत पाएका छन् भने विवेकशील साझाकि अनुषा श्रेष्ठ ११४६ मत ल्याई तेश्रो स्थानमा छिन् |  


यहाँको मत परिणाम निम्न अनुसार छ:- 

१. (एमाले) रामवीर मानन्धर (३३६७)

२. (राप्रपा) बिक्रम बहादुर राना (१८८२)

३. (संघिय समाजवादी फोरम) ज्ञानेन्द्र मोहन श्रेष्ठ (४८७)

४. (माले) कुमार खाकी श्रेष्ठ (६६)

५. (राष्ट्रिय जनमोर्चा) अर्जुन कुमार आचार्य (३९)

६. (नेपाल मजदुर किसान पार्टी) कशी नारायण डंगोल (४०)

७. (नयाँ शक्ति पार्टी, नेपाल) इश्वर रिजाल (१४७)

८. (एकीकृत – राप्रपा – राष्ट्रवादी) आकाश ढकाल (५०)

९. (देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल) बन्धुदेव पाण्डे (३०)

१०. (विवेकशील साझा पार्टी) अनुषा श्रेष्ठ (११४६) 

११. नेपाली कांग्रेस (बी.पी) – प्रकाश कुवर (१५) 

१२. (स्वतन्त्र) उर्मिला राउत बिष्ट (२)

१३. (स्वतन्त्र) निमा फिन्जो लामा (४७) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा