२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा दशबजे पछि मात्रै मतगणना शुरू हुने

२२ मंसिर २०७४, शुक्रबार १२:३८

मङ्सिर २२, डोटी ।  एक प्रतिनिधिसभा दुइ प्रदेशसभा भएको डोटी जिल्लामा दश बजे पछि मात्रै मतगणना सुरू हुने भएको छ । 

११५ मतदान स्थल भएको डोटीमा जोरायल गाउँपालिका, बोगटान गाउँपालिका र बडिकेदार गाउँपालिकाका १३ मतदान स्थलबाट मत पेटीका आउँन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले बताउनु भयो ।

मतगणनाका बिषयमा शुक्रबार दिउँसो एक बजे बसेको सर्वदलीय बैठकले राती सात बजे मात्रै मतपेटीका मतगणना स्थलमा पुग्ने भएकाले १० बजेबाट मतगणना शुरू गर्ने निर्णय गरेको छ । 

मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली, बत्ति सुरक्षाकर्मि लगाएतको सबै तयारी पुरा भएको छ । भौगोलीक बिकटता, कच्चि सडक र सुरक्षाको कारण बिहिबार राती नै मतपेटीका ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

२ नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटीमा १ लाख ६ हजार ५ सय ४३ मतदाता रहेका थिए । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार डोटीमा ६३ % मत खसेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु