पर्वत  । पर्वत जिल्लामा शुक्रबार ढिलो गरी मतगणना शुरु  भएको छ । दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु ढिला गरी सहभागी भएपछि मत गणना कार्य प्रभावित भएको हो ।

दिउँसो २ बजे मत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत  । पर्वत जिल्लामा शुक्रबार ढिलो गरी मतगणना शुरु  भएको छ । दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु ढिला गरी सहभागी भएपछि मत गणना कार्य प्रभावित भएको हो ।

दिउँसो २ बजे मत"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेसका उम्मेदवार सहभागी नभएपछि पर्वतमा ढिला गरि मतगणना शुरु

२०७४, २२ मंसिर शुक्रबार १३:०१

पर्वत  । पर्वत जिल्लामा शुक्रबार ढिलो गरी मतगणना शुरु  भएको छ । दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु ढिला गरी सहभागी भएपछि मत गणना कार्य प्रभावित भएको हो ।

दिउँसो २ बजे मत गणना कार्य शुरु गर्ने भनिएता पनि  उम्मेदवारहरुकै कारण बेलुका साँझ ६ बजेबाट मात्रै शुरु भएको हो ।

प्रदेशसभा २ र प्रतिनिधिसभा १ रहेको पर्वत जिल्लामा दुवै तर्फको मत गणना कार्य शुरु भएको छ ।

मतगणना स्थल वरपर सुरक्षा व्यवस्था निकै प्रभावकारी बनाइएको छ ।  कुल मतदाता १ लाख ७ हजार ३ सय मतदाता रहेको पर्वतमा ६९ हजार ८ सय ५३ मत खसेको थियो जुन । कुल संख्याको  ६५ं.१ प्रतिशत मत  हो ।

क्षेत्र नं १ मा ३९ हजार ३ सय ६१ र क्षेत्र न. २ मा ३० हजार ४ सय ९२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा