२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा सबै सुरक्षा प्रमूखहरुको प्रत्यक्ष निगारानिमा मतगणना हुँदै (मत परिणामसहित)

२०७४, २२ मंसिर शुक्रबार १३:१४

टेक शाही/मङ्सिर २२, डोल्पा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना डोल्पा जिल्लामा तिव्र रुपमा भइ रहेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाकव् मत गणना एकै पटक गरिएको छ । जिल्लाका सुरक्षाका प्रमूखहरुको प्रत्यक्ष निगारानिमा मतगणना तिव्र पारिएको छ । 


मूख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवाली,जिल्ला सुरक्षा समितिक सँयोजक प्रमूख जिल्ला अधिकारि केशबराज आचार्य,नेपाली सेनाका गुल्मपति लोचन कार्कि,शसत्र पहरिका डिएसपि,नेपाल प्रहरिका डिएसपी र राष्ट्रिय अनुसन्धानका अधिकृत सुमन कुमार भण्डारि निरन्तर मतगणनाम लागि परेका छन । 

तारजाली र सिसिटिभी क्यामेराको बिचमा तिन सुरक्षा घेरामा मतगणना भइ रहेको छ । उच्च सुरक्षा र दक्ष गणककाहरुको सक्रियतामा मत गणना तिव्र रुपमा भएको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनका अनुसार जति सक्दो छिटो मतपरिणाम सकाउने गरि तिव्र गणना भएको बताए । 

प्रदेशसभा “क” मा अत्याधिक मत सहित एमालेका उम्द्धार नन्दसिँह बुढा बिजयी 

डोल्पा जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र न “क” मा एमालेले बिजयी खाता खोलेको छ । बाम गठबन्धनका तर्फबाट एमालेका नन्दसिँह बुढा कुल मतको ५४९० मत प्राप्त गरि बिजयी भएका छन । उनले नेपाली काँग्रेसका उम्मेद्धार बेगमसिँह ठकुरीलाइ ४२७७ मतले पछि पार्दे बिजयी भएका हुन । 


जम्मा ६७८६ मत खसेको थियो । बिहिबार राति ९ तिस बजे पछि सूरु गरिएको मतगणना शुक्रबार बिहान ११ बजे मात्र प्रदेशसभा १ को घोषणा गरिएको थियो । मूख्य निर्वाचन अधिकृतको कार्यालयले बुढालाइ बिजयी भएको घोषणा गरि सकेपछि बुढाको घरमा शुभकामना दिनेको घुइचो लागेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभामा बामको अग्रता कायमै

प्रतिनिधिसभा र प्रदेशसभा २ मा बाम गठबन्धनको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभामा एमालेका धन बहादुर बुढाको ५ बजेपछिकोे मतपरिणाम ९८०४ रहेको छ । भने नेपाली काँग्रेसका अँगद कुमार बुढाको २७७९ मत रहेको छ । त्यसै गरि मालेका हर्क बहादुर ठक्ुललाको २२९ मत र राष्ट्रिय जनमुक्ती पार्टिका अर्जुन बहादुर शाहीको २१ मत रहेको छ ।


त्यसै गरि प्रदेशसभा २ मा माओबादि केन्द्रका बिर बहादुर शाहीको २९७२ मत रहेको छ भने नेपाली काँग्रेसका शुरेस बहादुर शाहीको १०६० मत रहेको छ । त्यसै गरि नयाँ शक्ति पार्टिका पुष्पराज बुढाको ६५ मत र स्वतन्त्र उम्मेद्धार जय बहादुर डसालको ६० मत रहेको छ । प्रत्यक्ष तर्फको मत परिणाम आउन पनि राति १ देखि २ बज्न सक्ने अनुमान दलका प्रतिनिधिले गरेका छन । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो