२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका सबै क्षेत्रको पछिल्लो मत परिणाम यस्तो छ… (अपडेट)

२०७४, २२ मंसिर शुक्रबार १३:५२

मंसिर २२, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ८ वटामा वाम गठबन्धनले अग्रता लिएको छ भने २ वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसले काठमाडौं क्षेत्र नं. १ र १० मा अग्रता लिएको छ भने वाम गठबन्धनका लागि नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २, ३, ४, ५, ७, ८ र ९ मा अग्रता लिएको छ, त्यस्तै माओवादी केन्द्रले क्षेत्र नं. ६ मा अग्रता लिएको छ ।

काठमाडौँको सबै क्षेत्रको मत परिणाम यस्तो छ:- 

काठमाडौँ क्षेत्र नं. १  

(कांग्रेस) प्रकाशमान सिंह (३५९०)

(विवेकशील साझा पार्टी) रविन्द्र मिश्र (२९१६) 

(माओवादी केन्द्र) अनिलकुमार शर्मा (१५३४) 

काठमाडौँ क्षेत्र नं. २ 

(एमाले) माधवकुमार नेपाल (२८४०) 

(कांग्रेस) दीपक कुइँकेल (१४५४) 

(बिवेकशील साझा पार्टी) सूर्यराज आचार्य (१२६५) 

काठमाडौँ क्षेत्र नं. ३ 

(एमाले) कृष्णबहादुर राई (२६२५) 

(कांग्रेस) अम्बिका बस्नेत (२५५१)

काठमाडौं क्षेत्र नं. ४ 

(एमाले) राजन भट्टराई (५०५३) 

(कांग्रेस) गगनकुमार थापा (५०२७) 

काठमाडौँ क्षेत्र नं. ५ 

(एमाले) ईश्वर पोखरेल (१४००) 

(कांग्रेस) प्रकाशशरण महत (३१३) 

काठमाडौँ क्षेत्र नं. ६ 

(माओवादी केन्द्र) झक्कु सुवेदी (१७२५) 

(काग्रेस) भीमसेन दास प्रधान (१४६१) 

काठमाडौं क्षेत्र नं. ७ 

(एमाले) रामवीर मानन्धर (३३६७) 

(राप्रपा) विक्रमबहादुर थापा (१८८२) 

(विवेकशील साझा पार्टी) अनुषा श्रेष्ठ (११५५) 

काठमाडौं क्षेत्र नं. ८ 

(कांग्रेस) नविन्द्रराज जोशी (५९८८)  

(एमाले) जीवनराम श्रेष्ठ (५८७८) 

काठमाडौं क्षेत्र नं. ९ 

(एमाले) कृष्णगोपाल श्रेष्ठ (४२३३) 

(कांग्रेस) ध्यानगोविन्द रञ्जित (२८७८) 

(विवेकशील साझा) मिलन पाण्डे (९४३) 

काठमाडौं क्षेत्र नं. १० 

(कांग्रेस) राजनकुमार केसी (४०७३) 

(माओवादी केन्द्र) हितमान शाक्य (२७७४) 

(विवेकशील साझा पार्टी) प्रदीप ढकाल (२४३) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा